म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी असार ७ गते । म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि भएकाे छ । गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालय पाेखराले अाईतबार विहान विज्ञप्ति मार्फत पुष्टि गरेकाे हाे । रघुगंगा गाउँपालिकाका वर्ष ३० वर्षकाे महिला र ९ बर्षिय बालिकामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयाे । यसै गरि रघुगंगाकै ३३ … Continue reading म्याग्दीमा थप ४ जनामा काेराेना पुष्टि